आइपीसीसीको नतिजामा एओसीबाट 'डबल-र्यांक'

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ - आइसीएआइ अन्तर्गतको सिएको दोश्रो तह आइपीसीसीमा नेपालको नतिजा उत्कृष्ट आएको छ । मंगलबार प्रकाशन भएको नतिजा अनुसार नेपालमा उत्कृष्ट नतिजा आएको हो । आइपीसीसीमा उत्कृष्ट नतिजा ल्याईरहेको एकेडेमी अफ कमर्श (एओसी) का दुइ विद्यार्थीहरुले आइपीसीसीमा र्यांक ल्याउन सफल भएका छन् । एओसीका विद्यार्थी उत्सव दाहाल र सुनिल पौड्यालले २४ औं र ४२ औं र्यांक ल्याएका हुन् । यस्तै नेपाल सेन्टरबाट परिक्षा दिएका अन्य विद्यार्थीको नतिजा पनि औसत छ । 

यता आफ्ना विद्यार्थीले र्यांक ल्याएपछि एओसीका प्रबन्ध निर्देशक दीपक पाण्डेले खुसी साटेका छन् । सामाजिक संजालमा आफ्नो प्रतिक्रिया दिंदै उनले आफ्ना दुइ विद्यार्थीले र्यांक ल्याएको बताएका हुन् । उनले लेखेका छन्, 'Double Rank in CA-IPC (CA Intermediate) !!
Our Student Mr Utsab Dahal and Mr Sunil Poudyel has been placed in 24th Position and 42nd Position respectively on all India Merit Basis in the CA examination held by ICAI. 
It has indeed raised the image of Nepali Students abroad. Large number of students have cleared both groups and have proved the excellence of AOC one more time. 
The AOCians has always amazed us with surprises. It includes getting ALL INDIA FIRST RANK in both CA CPT and CA IPC. Similarly, securing Rank by 7 students on TOP 10 position in CAP 1 under ICAN helped us to forgot all those tiring nights. 
We extend our congratulations to our amazing AOcians, competent faculties, proud guardians and the well wishers who always believed us and helped AOC to reach to this level.'