'प्लस टु साइन्स पढेका विद्यार्थीले सिए पढ्नुअघि बुझ्नुपर्छ यी कुरा' सिए विद्यार्थी भुवन दाहालसँगको अन्तर्वार्ता


सिए सरोकार टेलिभिजन कार्यक्रमको आजको भागमा हामीले सिए विद्यार्थी भुवन दाहालसंगको कुराकानी गरेका छौं । आजको राम्रो संयोग भनेको आज प्रस्तुत भुवनका अभिवावकपनि साइन्स पृष्ठभूमिका छन् । हेरौं यो अन्तर्वार्ता :