यसकारण आइसीएआइ नै रोजें, सीपीटिमा १८० अंक ल्याएकी बिनु केसी र उनका अभिवावकसँगको अन्तर्वार्ता

सिए सरोकार टेलिभिजन कार्यक्रमको २१३ औं भागमा हामीले सिए विद्यार्थी बिनु केसी र उनका अभिवावक केशव बहादुर केसीसँग कुराकानी गरेका छौँ । हेरौं पूरा अन्तर्वार्ता  :