'मुगु उज्यालो बनाउने अभियानमा दुइ सिए विद्यार्थी, तपाईंपनि गर्न सक्नुहुनेछ सहयोग'


अर्थ सरोकार टेलिभिजन कार्यक्रमको  ६४ औं भागले दुइ सिए विद्यार्थीलाई आफ्नो कार्यक्रममा प्रास्तुत गरेको छ । कार्यक्रमले युथ फर बेटर नेपालका दुइ अभियानता सिए विद्यार्थीहरु अनील आचार्य र सुमन बिष्टलाई प्रस्तुत गरेको छ । मुगुको चुगा गाबिसमा सोलार प्रोजेक्ट संचालनको अभियानमा लागेका युवाहरुमध्येका यी दुइसँग कार्यक्रमले उक्त प्रोजेक्टबारे विस्तृत जानकारी लिने प्रयास गरेका छौं । बाँकी भिडियोमा :