'मुगु उज्यालो बनाउने अभियानमा दुइ सिए विद्यार्थी, तपाईंपनि गर्न सक्नुहुनेछ सहयोग'

Powered by Blogger.
'मुगु उज्यालो बनाउने अभियानमा दुइ सिए विद्यार्थी, तपाईंपनि गर्न सक्नुहुनेछ सहयोग'


अर्थ सरोकार टेलिभिजन कार्यक्रमको  ६४ औं भागले दुइ सिए विद्यार्थीलाई आफ्नो कार्यक्रममा प्रास्तुत गरेको छ । कार्यक्रमले युथ फर बेटर नेपालका दुइ अभियानता सिए विद्यार्थीहरु अनील आचार्य र सुमन बिष्टलाई प्रस्तुत गरेको छ । मुगुको चुगा गाबिसमा सोलार प्रोजेक्ट संचालनको अभियानमा लागेका युवाहरुमध्येका यी दुइसँग कार्यक्रमले उक्त प्रोजेक्टबारे विस्तृत जानकारी लिने प्रयास गरेका छौं । बाँकी भिडियोमा :
  

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनका लागि : casarokar@gmail.com

,