चितवनमा अन्तराष्ट्रिय ब्राण्डको होटलका लागि चिफ एकाउटेन्टको आवश्यकता !

Powered by Blogger.
चितवनमा अन्तराष्ट्रिय ब्राण्डको होटलका लागि चिफ एकाउटेन्टको आवश्यकता !


ट्याक्सपर्ट प्रा. लि.को लागि चितवनमा अबस्थित एक अन्तरास्ट्रिय ब्रान्डको होटलको लेखा राख्ने कार्यको लागि Chief Accountant र Accountant गरि २ जना स्टाफ आवश्यकता परेको छ । होटलमा पहिले काम गरेको र स्थानीयलाइ बिशेष प्राथमिकता !

इच्छुकले आफ्नो CV मा Expected Salary उल्लेख गरी sheshmani.dahal@gmail.com मा तुरुन्त पठाउनु होला !

आवश्यक दक्षता: आफ्नो जिम्मेवारी उत्कृस्ठ ढंगले पुरा गर्न सक्ने ।
(खाने र बस्ने निशुल्क ब्यबस्था छ |)

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनका लागि : casarokar@gmail.com