आईसीएआईको मान्यता खारेजको खुसीयालीमा आज ३:३० बजे सातदोबाटोमा 'सेलिब्रेसन', बिजय उत्सव मनाउन सबैलाई निम्तो !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ - भारतीय बोर्डबाट सिए उतिर्ण गरेर नेपाल आउनेहरुलाई सदस्यता रोक्ने निर्णय हुन लागेपछि त्यसको खुसीयालीमा आइक्यानका विद्यार्थी तथा सिएहरुले 'बिजय उत्सव' मनाउने भएका छन् । आइक्यानका सिएहरु र आइक्यानका विद्यार्थीहरु सम्मेलित हुने उक्त कार्यक्रम दिउँसो 3:३० बजेबाट सुरु हुनेछ । 

यसैबीच आइक्यानका सिए तथा विद्यार्थीहरुले यस उत्सवलाई सँगै मनाउन ३:३० बजे आइक्यान आउन सम्बन्धित सबैलाई आग्रह गरेका छन्। फोन, एसएमएस फेसबुकका माध्यमबाट निमन्त्रणा दिने क्रम चलीरहेको छ ।