आइसीएआइबाट उतीर्ण सिएहरुलाई सदस्यता रोक्ने औपचारिक निर्णय आज ! ६ विद्यार्थी संगठनले निकाले यस्तो विज्ञप्ति !

  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ - आइसीएआइबाट उतीर्ण सिएहरुलाई सदस्यता रोक्ने निर्णय आज औपचारिक रुपमा हुने भएको छ। शुक्रबार बेलुका हुने काउन्सिल बैठकले औपचारिक निर्णय हुने भएको हो । यसअघिनै भारतबाट उतिर्ण हुने सिएलाई सदस्यता रोक्ने सहमति काउन्सिलमा भइसकेको छ ।

यो निर्णयको एनकासाले यसअघि नै स्वागत गरिसकेको छ भने भारतमा सिए अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुले भने यो निर्णयको विरोध गरिरहेका छन् । यता यो निर्णयको विरोधमा ६ राजनीतिक विद्यार्थी संगठनले समेत विज्ञप्ति निकालेका छन् । हेर्नुहोस् यस्तो छ विज्ञप्ति :