६ विद्यार्थी संगठनको विज्ञप्तिपछी एनकासाले भन्यो 'आफ्नो सरोकार बाहिरको विषयमा अनावश्यक राजनीति नगर्नू'


  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ - आइसीएआइबाट उतिर्ण सिएहरुलाई नेपालमा निश्चित समयपछी सदस्यता नदिने भन्ने विषय शुक्रबारको काउन्सिल बैठकमा निर्णयार्थ प्रस्तुत हुने खबर सार्वजनिक भएपछि आएको ६ विद्यार्थी संगठनको विज्ञप्तिप्रति एनकासाले ध्यानाकर्षण गराएको छ । एनकासाले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो सरोकार बाहिरको विषयमा अनावश्यक राजनीति नगर्न समेत विद्यार्थी संगठनहरुलाई आग्रह गरेको छ । हेरौं एनकासाले जारी गरेको विज्ञप्ति :