भाष्कर सिंह लाला चौथो एटेम्टमा पनि 'फेल', जगन्नाथ उपाध्याय बने आइक्यानका उपाध्यक्ष !


  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ - सिए जगन्नाथ उपाध्याय आइक्यानको उपाध्यक्षमा निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा भाष्कर सिंह लालालाई पछाडी पार्दै उपाध्याय निरौला आइक्यानको अध्यक्षमा निर्वाचित भएका हुन् । अन्तिम समयमा आरएहरुले उपाध्यायलाई साथ दिएपछि उनको जीत भएको हो । उपाध्यायको जीतसँगै आइक्यानको उपाध्यक्ष हुने भाष्कर सिंह लालाको सपमा चौथो पटकपनि तुहिएको छ । 

उपाध्याय आइक्यानका पूर्व अध्यक्ष सुवोध कर्णका निकट मानिन्छन् । आइसीएआइलाई मान्यता नदिने प्रकरणमा नोट अफ डिसेन्ट लेखेका उपाध्यायले सोमबार पद तथा गोपनियताको सपथ खाँदैछन् ।