आइक्यानमा जागिर खाने हो ? आयो है नियामक निकायको निर्देशक बन्ने मौका !


काठमाडौँ - नेपाली लेखा व्यवसायीहरुको नियामक निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) मा निर्देशक बन्ने अवसर आएको छ । आइक्यानले एक सार्वजनिक सुचनामार्फत संस्थाका लागि जोइन्ट डाइरेक्टर एक जना र डेपुटी डाइरेकटर २ जनाको माग गरेको छ । बाँकी निम्न विवरणमा हेर्नुहोस् :