एसीसीएका लागि सीसीए बन्न सक्छ विकल्प (आशिष गिरीसँगको अन्तर्वार्ता)



साप्ताहिक कार्यक्रम सिए सरोकारमा हामीले यो साताको सीसीए स्कुल अफ एकाउन्टेन्सीका निर्देशक आशिष गिरीलाई कार्यक्रममा प्रस्तुत गरेका छौं । कार्यक्रममा उनीसँग एसीसीए अध्ययनका लागि सीसीएको विकल्प लगायत विभिन्न विषयमा कुराकानी गरिएको छ । बाँकी भिडियोमा हेर्नुहोस् :