आइक्यानका पूर्वअध्यक्ष प्रकाश लम्साललाई पितृशोक !


काठमाडौँ - आइक्यानका पूर्वअध्यक्ष समेत रहेका सिए प्रकाश लम्साललाई पितृशोक परेको छ । उनका बाबु लामो समयदेखि अस्वस्थ थिए । अन्तत उनका बाबुको निधन भएको उनी निकट एक सिएले पुष्टी गरेका छन्।

सिए सरोकार परिवार मृत आत्माको चीर शान्तिको कामना  गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछ ।