सुरु भयो आइक्यानको चुनावी सरगर्मी, सिएतर्फ १० सिटका लागि लागि १५ जनाले दिए उम्मेद्वारी (नामावलीसहित)

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल चार्टड एकाउटेन्ट्स संस्था (आइक्यान)को आगामी जेठमा हुन लागेको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्रमा १५ जनाले आफ्नो नाम दर्ता गराएका छन् । उक्त निर्वाचनका लागि हालका उपाध्यक्ष जगन्नाथ उपाध्याय निरौलादेखि थुप्रै पटक उपाध्यक्षको निर्वाचन हारेका भाष्कर सिंह लालासम्मले आफ्नो उम्मेद्वारी दिएका छन् ।



यता रजिस्टर्ड अडिटरतर्फबाट भने ४ जना नै निर्विरोध निर्वाचित भएका छन् ।