बिकट अछामबाट काठमाडौँ आएर सीपीटि पढेका जनार्दन भन्छन्, '९६.५ ल्याउन मैलेभन्दा बढी मेहेनत प्राइम सिएले गर्यो'

सिए सरोकार टेलिभिजन कार्यक्रमको आजको भागमा हामीले जनार्दन जैशी र उनका अभिवावक झंकार जैसीलाई प्रस्तुत गरेका छौँ । सीपीटिको परिक्षामा ९६.५ प्रतिशत ल्याएका जनार्दन र उनका अभिवावकसँग लिइएको यो अन्तर्वार्ता हेर्नुहोस् :