क्याप टुमा हालसम्मकै बढी अंक ल्याएका सागर भन्छन्, 'सबै विषयलाई माया गर्नुहोस्'


सिए सरोकारको आजको भागमा हामीले क्याप टु मा हालसम्मकै बढी अंक ल्याएका सागरमान नकर्मी र उनका अभिवावकलाई प्रस्तुत गरेका छौं । उनीसँग हामीले कसरी पढ्ने, भन्ने विषयमा खास छलफल गरेका छौं । बाँकी अन्तर्वार्तामा हेर्नुहोस् :