सीमा एकेडेमिक्सका नयाँ सीइओ भन्छन्, 'विद्यार्थीलाई दिने सेवामा कुनै सम्झौता गर्दैनौं'


सिए सरोकारको आजको भागमा हामीले सीमा एकेडेमिक्सका नयाँ व्यवस्थापनका सीइओ सुरज श्रेष्ठसँग कुराकानी गरेका छौं । केहि समयअघिदेखि सीमा एकेडेमिक्स नयाँ व्यवस्थापन सहित आएको छ । हामीले सोहि नयाँ व्यवस्थापनबारे समेत कार्यक्रममा चर्चा गरेका छौँ । बाँकी अन्तर्वार्तामा हेर्नुहोस् ।