आईसीएआइको सदस्यता रोक्न र 'स्टाइपेन्ड' बढाउन एनकासाको माग, माग सम्बोधन नभए आन्दोलनमा उत्रने चेतावनी (मागको विवरणसहित)



काठमाडौँ - नेपाल बोर्ड अन्तर्गत सिए अध्ययन गरिरहेका विद्यार्थीहरुको संगठन एनकासाले आइक्यानलाइ मागपत्र बुझाएको छ । मागपत्रमा आइसीएआइ अर्थात भारतीय बोर्डबाट सिए भएकाहरुलाई सदस्यता लिनबाट रोक लगाउन देखि  सिए विद्यार्थीहरुले आर्टिकलशिप गर्दा पाउने स्टाइपेन्ड बढाउन समेत माग गरिएको छ । आफ्नो माग पूरा नभए आन्दोलनमा जाने चेतावनी समेत एनकासाका अध्यक्ष ऋषि पौडेलले दिएको एनकासाले आफ्नो वेव साइटमा उल्लेख गरेको छ ।

हेर्नुहोस् एनकासाले आइक्यानमा बुझाएको मागपत्र जस्ताको त्यस्तै