बधाई छ : कृष्ण आचार्य आइक्यानको काउन्सिलमा निर्वाचित, उपाध्यक्ष पदका लागि बाटो खुला !


काठमाडौँ - चार्टड एकाउन्टेन्ट कृष्ण आचार्यले आइक्यानको काउन्सिलको निर्वाचन जितेका छन् । शुक्रबार भएको निर्वाचनमा उनले विजय हाँसील गरेका हुन् ।

सबैलाई मिलाएर लैजाने क्षमता भएका सिएका रुपमा चिनिएका उनी अवका सम्भावित उपाध्यक्ष हुन् ।