आइक्यानको नतिजा केहिबेरमा...


काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले गत जुन महिनामा लिएको परिक्षाको नतिजा केहिबेरमा निकाल्ने तयारी गरेको छ ।  नतिजा आइक्यानको वेव साइटमा हेर्न सकिनेछ । आइक्यानले नतिजा प्रकाशनको अन्तिम तयारी गरेको बताइएको छ ।   

'आज नै नतिजा प्रकाशनको तयारी भइरहेको छ ।' आइक्यानका उपाध्यक्ष कृष्ण आचार्यले सिए सरोकारसँग भने ।