नेपाल बैंकर्स संघका अध्यक्ष सिए ढुंगानाले दिए सिए कन्फेरेन्सलाई शुभकामना, सक्रिय भएर लाग्न सबैमा अपिल !


काठमाडौँ- नेपाल बैंकर्स संघका अध्यक्ष अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले सिए कन्फेरेन्स २०७५ को शुभकामना व्यक्त गरेका छन् । साथै उनले उक्त कन्फेरेन्समा सहभागी हुन सबैलाई अपिलसमेत गरेका छन् । 'म पनि सक्रिय भएर लाग्छु, तपाईं पनि सक्रिय भएर लाग्नुहोला ।' शुभकामना सन्देशमा उनले भनेका छन् । हेरौं यो भिडियो :