'यसपालीको सिए कन्फेरेन्स इतिहासमै कोशेढुंगा सावित हुनेछ' : बरिष्ट चार्टड एकाउन्टेन्ट जितेन्द्र बहादुर राज भण्डारी


काठमाडौँ - बरिष्ट चार्टड एकाउन्टेन्ट जितेन्द्र बहादुर राज भण्डारीले नेपाल चार्टड एकाउन्टेन्ट्स संघले आयोजना गर्न लागेको सिए कन्फेरेन्स २०७५ को सफलताको कामना गरेका छन् ।  एक भिडियो सन्देशमार्फत उनले कार्यक्रमको सफलताको कामना गरेका हुन् । साथै उनले यो कार्यक्रम इतिहासकै कोशेढुंगा हुने विश्वाससमेत व्यक्त गरेका छन् । हेरौं उनको शुभकामना भिडियो: