सिए कन्फेरेन्सको शुभकामना दिँदै अडान अध्यक्षले भने, 'विषय राम्रो छ, हाम्रो पनि सहयोग रहनेछ' (भिडियोसहित)

काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संघले आयोजना गर्न लागेको सिए कन्फेरेन्स २०७५को सफलताको नेपाल आडिटर्स एसोसिएसन (अडान)का अध्यक्ष मोहन राज रेग्मीले शुभकामना व्यक्त गरेका छन् । एक भिडियो सन्देशमार्फत उनले कार्यक्रमको सफलताको कामना गरेका हुन् । हेरौं उनको शुभकामना भिडियो :