बरिष्ट चार्टड एकाउटेन्ट टिआर उपाध्यायद्वारा सिए कन्फेरेन्सको सफलताको कामना, सबैलाई सहभागी हुन अपिल (भिडियो)


बरिष्ट चार्टड एकाउटेन्ट टिआर उपाध्यायले सिए कन्फेरेन्स २०७५ को सफलताको कामना गर्नुभएको छ । आज एक भिडियो सन्देशमार्फत उहाँले कन्फेरेन्सको सफलताको कामना गर्नुभएको हो । आफ्नो समयमा आफुले निकै दु:ख गरेर संघको स्थापना गरेको स्मरण गर्दै उहाँले अहिलेको एक्यानको माहोल देखेर आफु खुसी भएको समेत बताउनुभएको छ । उहाँले कन्फेरेन्समा स्व:स्फुर्त रुपमा सबैलाई सहभागी हुन अपिलसमेत गर्नुभएको छ । हेरौं उहाँको शुभकामना भिडियो :