२२५ तस्विरमा हेर्नुहोस् एक्यानले आयोजना गरेको सिए कन्फेरेन्स २०७५ को 'ग्रयाण्ड इभेन्ट' (फोटो फिचर)


नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) ले आयोजना गरेको सिए कन्फेरेन्स भव्य रुपमा सम्पन्न भएको छ । संघले लामो तयारी र निकै महेनतका साथ तयारी गरेको उक्त कार्यक्रमलाई अधिकांस सिएहरुले एक्यानको ऐतिहासिक कार्यक्रम भनेका छन् । हेरौं कार्यक्रमका केहि झलक तस्विरमा :