नेपाली सिए क्षेत्रकै सबैभन्दा ठूलो सम्मेलन 'सिए कन्फेरेन्स २०७५' होटल याक एण्ड यतिबाट प्रत्यक्ष प्रशारण (LIVE)


नेपाली सिए क्षेत्रको सबैभन्दा ठूलो सिए कन्फेरेन्स आज (माघ ७ गते) आयोजना भइरहेको छ । होटल याक एण्ड यतिमा सम्पन्न हुने उक्त कार्यक्रमलाई पूर्वअर्थमन्त्रीसमेत रहेका उर्जामन्त्री बर्षमान पुन 'अनन्त'ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने कार्यक्रममा नेपाली सिए क्षेत्र र नेपाली कर्पोरेट क्षेत्रका दिग्गज व्यक्तित्वहरुको उपस्थिति छ । अर्थ सरोकार टिम होटल याक एण्ड यतिमा छ ।