'दराज नेपाल'का सीएफओ मदन अर्यालको सक्सेस स्टोरी : 'पैसा नभएपछि गेटपालेको काम गरें' (भिडियो)

सिए मदन अर्याल हाल अलीबाबा कम्पनीको दराज नेपालका चिफ फाइनान्स अफिसर । तर उनको वर्तमान जति सुन्दर छ, त्यति तीतो थियो उनको बिगत । कमजोर आर्थिक स्थितिले निकै दु:ख गरेर पढेका उनको कथा सिए कन्फेरेन्स २०७५का लागि छनोट भएको थियो । हेरौं उनको त्यहि कथा