चार्टड एकाउन्टेन्ट केएफ नहाटाको निधन !


काठमाडौँ- चार्टड एकाउन्टेन्ट केएफ नहाटाको निधन भएको छ । बिगत केहि समय देखि बिरामी रहेका उनको निधन भएको हो । उनी क्यान्सर पीडीत थिए ।