एसीसीएका नेपाल प्रमुख भन्छन्, 'प्रोफेसनल एकाउन्टेन्टहरु 'लिडर' हुन् भन्ने तथ्य सिए कन्फेरेन्सले बुझाउन सकोस्'


काठमाडौँ- एसीसीएका लागि नेपाल प्रमुख रविन कटवालले सिए कन्फेरेन्स २०७५ को सफलताको शुभकामना दिएका छन् । एक भिडियो सन्देशमार्फत उनले यस कन्फेरेन्सको सफलताको कामना गरेका हुन् । नेपालका सिए- एसीसीए र अन्य सरोकारवालाहरुलाई पनि कार्यक्रममा उपस्थित हुन आग्रह गर्दै उनले कन्फेरेन्सले नेपालमा भएका सिए, एसीसीए वा अन्य प्रोफेसनल एकाउन्टेन्टहरु 'लिडर' हुन् भन्ने तथ्य सिए कन्फेरेन्सले सबैलाई बुझाउन सकोस् भन्ने कामनासमेत गरेका छन् । हेरौं उनको शुभकामना भिडियो :