आइक्यान अन्तर्गत सिएको नतिजा प्रकाशित, सिए सरोकार डटकममा हेर्नुहोस् आफ्नो रिजल्ट !

नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले गत डिसेम्बरमा लिएको परिक्षा प्रकाशित गरेको छ । हेर्नुहोस् नतिजा :
PDF मा आफ्नो वा कसैको नतिजा खोज्दा खोज्दा हैरान हुनुभयो ?
अव चिन्ता लिनु पर्दैन ! सिए सरोकार डटकम (www.casarokar.com) ले ल्याएको छ आफ्नो वा कसैको नतिजा रोल नम्बर, नाम, आइक्यान Registration नम्बर राखेर सजिलै र छुट्टै हेर्न मिल्ने व्यवस्था गरेको छ ! यसका लागि मेनुमा आइक्यान रिजल्ट वाhttps://www.casarokar.com/p/ican-results.html हेर्न सक्नुहुनेछ !