चार्टड एकाउन्टेन्ट प्रकृति राज तिमिल्सीना दिब्य लघुवित्त वित्तीय संस्थाको संचालक पदमा नियुक्त

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- चार्टड एकाउन्टेन्ट प्रकृति राज तिमिल्सीना दिब्य लघुवित्त वित्तीय संस्थाको संचालक पदमा नियुक्त भएका छन् । संस्थाको २०७५ साल फाल्गुण २५ गते शनिवार नमोबुद्ध न.पा. २ भकुण्डेवेशी, काभ्रेमा सम्पन्न भएको प्रथम बार्षिक साधारण सभाले उनलाई संचालकको रुपमा चुनेको हो ।

सभाले आगामी ४ बर्षको लागि जीवन भट्टराई (प्रतिनिधि–सेञ्चुरी कमर्सियल बैंक लि.), प्रकृतिराज तिमिल्सिना (प्रतिनिधि – कैलाश विकास बैंक लि.), महेश बहादुर बस्नेत र श्री नचोङ गुरुङ गरी ४ जनालाई सञ्चालकको रुपमा निर्विरोध निर्वाचितसमेत गरेको हो ।