चार्टड एकाउन्टेन्ट समिर प्रसाद दाहाल सिटिजन्स बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- चार्टड एकाउन्टेन्ट समिर प्रसाद दाहाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । सिविआईएल क्यापिटलको सीइओका रहेका दाहाल बैशाख २० गतेबाट लागु हुने गरी बैंककाे सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । सिए दाहालहाल त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधिसमेत गरिरहेका छन् ।