१५ तस्विरमा हेर्नुहोस् आइक्यान परिसरमा विद्यार्थीहरुको आन्दोलन (फोटो फिचर)

  • सिए सरोकार सम्बाददाता 

आइक्यान-आइसीएआइबीच हुन लागेको एमआरएको विरोधमा आइक्यान परिसरमा विद्यार्थी उर्लिएका छन् । नेपाल चार्टड एकाउन्टेन्ट्स विद्यार्थी संगठन (एनकासा)को आह्वानमा आइक्यानका विद्यार्थीहरु आइक्यान परिसरमा उर्लिएका हुन् । आइक्यान अगाडी चर्को नारावाजी गर्दै उनीहरुले आइक्यान र आइसीएआइबीच हुन लागेको एमआरए खारेजीको मागसमेत गरेका छन् ।  हेरौं शुक्रबार आइक्यान परिसरमा देखिएको विद्यार्थीको आन्दोलन तस्विरमा :