मंगलबारबाट अमृत गिरीको 'ट्याक्स-क्लास' सुरु, केहि सिट खाली छ है !


काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) अन्तर्गत सिएको दोश्रो तह 'क्याप टु'को परिक्षाको तयारी गरिरहेका विद्यार्थीहरुका लागि खुसीको खबर छ । चार्टड एकाउन्टेन्ट अमृत गिरीले क्याप टुको ट्याक्सेसन विषयको २ महिने रिभिजन कक्षा सञ्चालन गर्ने भएका छन् ।

थापागाउँको धनवन्तरी आयुर्वेदिक कालेजमा सञ्चालन हुने रिभिजन क्लास दिनको दुइ घण्टा सञ्चालन हुनेछ । २ महिनामा क्याप टुको ट्याक्सेसन विषयका सम्पूर्ण कुराहरु 'कभर' हुनेगरी परिक्षा केन्द्रित कक्षा संचालन हुन लागेको हो ।

कक्षा आज (जुन १८) बाट सुरु भएको छ । यद्यपी केहि सिटहरु खाली रहेकाले केहि विद्यार्थीहरुका लागि अझै पनि मौका छ। उनका अनुसार उक्त कक्षाका लागि प्रति विद्यार्थी रु. १० हजार शुल्क तोकिएको छ । केहि सिट बाँकी भएकाले भर्नाका लागि ९८५१२४४५५० मा सम्पर्क गर्न सकिने उनको भनाइ छ । सिए गिरी प्राइम सिएमासमेत अध्यापनरत सिए हुन् ।