आइक्यानको उपाध्यक्षमा चार्टड एकाउन्टेन्ट मदन शर्मा निर्विरोध निर्वाचित


काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्टस् संस्था (आइक्यान)को नयाँ उपाध्यक्षमा चार्टड एकाउन्टेन्ट मदन शर्मा निर्विरोध निर्वाचित भएका छन् । उनी लामो समयदेखि 'प्राक्टिस'मा रहेका सिए हुन् ।

यस्तै अध्यक्षमा कृष्ण आचार्य पनि निर्विरोध निर्वाचित भएका छन् ।

आउँदो साउनको पहिलो साता अध्यक्ष र उपाध्क्षको सपथ ग्रहणको कार्यक्रम छ ।