वीक्यानको आयोजनामा सिएहरुसँग विशेष अन्तरक्रिया कार्यक्रम हुँदै !


काठमाडौँ । नेपाली सिए क्षेत्रमा थुप्रै स्वयमसेवी काम गरिरहेको वीक्यान नेपालले चार्टड एकाउन्टेन्टहरुसँग अन्तरक्रिया गर्ने भएको छ । ७ सेप्टेम्बर, २०१९ (आज शनिबार) दिउँसो ३ बजेदेखि काठमाडौँको नयाँ बानेश्वरस्थित अल्फा हाउसमा हुने उक्त कार्यक्रममा नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेल, बरिष्ट चार्टड एकाउन्टेन्ट भारत रिजाल, ज्योति बिकास बैंकका सीइओ मनोज ज्ञवाली, वर्ल्ड लिंकका सिएफओ संजय कुमार शाह, र निल सारुको उपस्थिति रहनेछ ।

वीक्यानले बिगतमा गरेका कामहरुले पनि निकै वाहवाही पाएका थिए ।