नेपाल राष्ट्र बैंकमा सिए / एसीसीएलाई रोजगारीको अवसर !


नेपाल राष्ट्र बैंकले सिए / एसीसीए / सीपीएलाई रोजगारीको अवसर खुलाएको छ । बैंकले आज एक सार्वजनिक सूचनामार्फत यस्तो जानकारी दिएको हो । उक्त भ्याकेन्सीमा आवेदन दिनका लागि नेपाल राष्ट्र बैंकको वेवसाइटमा जान सकिन्छ । 

यद्यपी माष्टर्स नसकेकाहरुले भने सिए  पास गरिसकेपछि मास्टर्सको समकक्षता लिनुपर्छ ।