अख्तियार प्रमुख आयुक्त घिमिरेको आरोप :'लेखा परीक्षकका कारण भ्रष्टाचार बढ्यो'

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले लेखा परीक्षकहरूका कारण भ्रष्टाचार बढ्दै गएको आरोप लगाएका छन् । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको ‘प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटिङ करप्सन एन्ड फ्रड’ विषयको राष्ट्रिय सम्मेलनलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै उनले लेखापरीक्षकहरूले आर्थिक अनियमिततालाई मिलाउने काम गर्दा भ्रष्टाचार र ठगी बढ्दै गएको बताएका हुन् । बाँकी भिडियो रिपोर्टमा हेर्नुहोस्