एक्यानको उपाध्यक्षमा रमेश धिताल बिजयी !

नेपाल चार्टड एकाउन्टेन्ट संघको अध्यक्षमा पुन: आनन्द शर्मा वाग्ले निर्वाचित भएका छन्। यस्तै उपाध्यक्षमा रमेश धिताल बिजयी भएका छन् भने महासचिवको पद तेज सुवेदीले हात पारेका छन् । यस्तै कोषाध्यक्षमा सुशील घिमिरे बिजय भएका छन्।