Breaking : नेपाल चार्टड एकाउन्टेन्ट संघको अध्यक्षमा पुन: आनन्द शर्मा वाग्ले निर्वाचित

Image may contain: 5 people
नेपाल चार्टड एकाउन्टेन्ट संघको अध्यक्षमा पुन: आनन्द शर्मा वाग्ले निर्वाचित भएका छन्। प्रतिष्पर्धी दीपक पाण्डेलाई उछिन्दै उनी निर्वाचित भएका हुन् ।