कोरोनाको संक्रमणबाट नेपाली एसीसीए सदस्यको निधन !


लन्डन । कोरोना भाइरस को संक्रमणबाट साउथ इस्ट लन्डनमा एक जना नेपाली एसीसीए सदस्यको निधन भएको छ । श्रेष्ठको शनिवार राति १२ बजे निधन भएको हो । श्रेष्ठ लण्डनमा आफ्नै एकाउन्टेन्सी फर्म सन्चालन गर्दै आएका थिए ।

पोखरा स्थायी घर भएका ४६ वर्षीय श्रेष्ठका श्रीमती, दुई छोरी र एक छोरा छन् ।