आइक्यानको परिक्षा अनिश्चितकालका लागि स्थगित ! (हेनुहोस् विज्ञप्ति)

काठमाडौँ - आइक्यानको परिक्षा अनिश्चितका लागि स्थगित भएको छ । कोरोना प्रकोपका कारण तत्काल परिक्षा गर्न नसकिने निष्कर्ष निकाल्दै परिक्षा रद्द गरिएको हो । आइक्यानले हरेक जुन महिनाको १ तारिखदेखि परिक्षा संचालन गर्ने गरेको थियो । 

कोरोना प्रकोपको अवस्था सामान्य भएपछी परिक्षा सुरु हुने मिति भन्दा १ महिना अगाडी परिक्षा सम्बन्धि अर्को सुचना जारी गरिने सुचनामा उल्लेख छ ।  यसअघि भुकम्पका बेला पनि परिक्षा स्थगित भएको थियो ।