'आइक्यानमा आफ्नाहरुको उजुरी लुकाईन्छ, अध्यक्ष सिएहरुले होइन आरएहरुले बनाइदिन्छन्' : सिए भरत रिजाल (भिडियो)

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । रजिष्टर्ड अडिटरहरुलाई सिएमा सहज बाटो बनाउनेगरी तयारी भएको भन्दै सिएहरु त्यसको विरोधमा लागेका छन् । यसैबीच सिएहरुको स्वतन्त्र समूह, वीक्यान, सिए सखी, एक्यान, लगायतले आइतबार आइक्यान परिसरमा खबरदारी सभाको आयोजना गरेका छन् । सभालाई सम्बोधन गर्दै सिए. छेत्र गोपाल धुजूले आरएलाई सिए बनाउने प्रक्रिया सहज बनाउने कुरा लाजमर्दो कुरा भएको बताएका छन् । हेरौं उनले कार्यक्रममा दिएको मन्तव्य :