'सिए उक्से अर्थतन्त्र उक्सिन्छ, सिए डुबे अर्थतन्त्र डुब्छ...१७ तस्विरमा हेर्नुहोस् सिएहरुको विरोधसभा... (फोटो-कथा)

  • सिए सरोकार सम्बाददाता
रजिस्टर्ड अडिटर प्रोफेसनल डेभलपमेन्ट टास्क फोर्सले बुझाएको प्रतिवेदनविरुद्ध सिएहरु विरोधमा उत्रिएका छन् । आइतबार आइक्यान परिसरमा पुगेर सिएहरुले उक्त प्रतिवेदनको विरोध गरेका हुन् । हातमा विभिन्न नारा लेखिएका प्ले कार्ड बोकेर सिएहरुले सो प्रतिवेदनको विरोध गरेका छन् भने आइक्यानलाई खबरदारीसमेत गरेका छन् । बाँकी फोटो कथामा हेर्नुहोस् :