आइक्यानकै वेव साइटमा सिए कोर्षको झुटो विवरण ! १ बर्षको क्याप १ को अवधि ६ महिनाको उल्लेख...!

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ । आइक्यानकै वेव साइटमा नै सिए कोर्षका बारे झुटो विवरण उल्लेख गरिएको पाइएको छ । आइक्यानको वेबसाइटमा क्याप वानको कोर्ष विवरणलाई लिएर झुटो विवरण उल्लेख गरिएको पाइएको हो । 

आइक्यानको वेव साइटमा क्याप वानको अवधि १ बर्षको भन्ने उल्लेख गरिएको छ । जवकी क्याप वानको अवधि १ बर्षको हुँदैन । 

बर्षौंदेखि आइक्यानको वेवसाइटमा विभिन्न खालका झुटा विवरण उल्लेख हुँदै आएका छन् । जसले गर्दा विद्यार्थीहरु पटक पटक झुक्किने गरेका छन् ।