एनआइसी एशिया बैंकले माग्यो चार्टर्ड एकाउन्टेन्ट, पद अफिसर, जिम्मेवारी ब्रान्च मेनेजर !

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । एनआइसी एशिया बैंकले चार्टर्ड एकाउन्टेन्टहरुको माग गरेको छ । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै सिएहरु मागेको हो । बैंकले सूचनामा ब्रान्च मेनेजरका लागि सिए मागेको उल्लेख गरेको छ । सिएलाई अफिसर / सिनियर अफिसर, वा Asistant manager दिइएको छ भने जिम्मेवारी भने ब्रान्च मेनेजर हुने उल्लेख गरिएको छ । विस्तृत भ्याकेन्सी हेर्नुहोस् :