कामना सेवा विकास बैंकले माग्यो सेमि क्वालिफाईड चार्टर्ड एकाउन्टेन्ट, यस्तो छ आवश्यक अनुभव (भ्याकेन्सीसहित)

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । कामना सेवा विकास बैंकले सेमि क्वालिफाईड चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले भ्याकेन्सीमा आवेदन दिन सक्ने भएका छन् ।