आइक्यानका संस्थापक अध्यक्ष बरिष्ट चार्टर्ड एकाउन्टेन्ट कोमलबहादुर चित्रकारको निधन !


  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ । चार्टर्ड एकाउन्टेन्ट कोमल बहादुर चित्रकारको निधन भएको छ । परिवार स्रोतले उनको निधन भएको पुष्टी गरेको छ ।

उनको सोमबार नै पशुपति आर्यघाटमा दाहासंस्कार गरिने बताइएको छ ।

उनी नेपाल चार्टड एकाउन्टेन्टट्स संस्था (आइक्यान)का संस्थापक अध्यक्ष थिए भने पाल चार्टड एकाउन्टेन्टट्स संघका समेत पूर्व अध्यक्ष थिए ।

उनी South Asian Federation of Accountants (SAFA) कासमेत पूर्व अध्यक्ष थिए ।

नेपाली सिए क्षेत्रमा निकै ठुलो योगदान दिएका चित्रकारलाई पछिल्लो समय कोरोना संक्रमण भएको थियो । तर कोरोनाबाट नेगेटिभ आइसकेपछि उनको निधन भएको हो ।