कामना सेवा विकास बैंकले माग्यो सेमी क्वालीफाइड चार्टर्ड एकाउन्टेन्ट, यस्तो छ आवश्यक योग्यता तथा अनुभव (भ्याकेन्सीसहित)

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले सेमी क्वालीफाइड चार्टर्ड एकाउन्टेन्टको माग गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै कर्मचारीको माग गरेको हो ।

बैंकले इन्ड्रस्ट्रियल ट्रेनीका लागि केही, सेमी क्वालीफाइड चार्टर्ड एकाउन्टेन्टका लागि केही, सेमी क्वालीफाइड चार्टर्ड एकाउन्टेन्ट अप्टु सुपरभाइजरका लागि केही कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्नो सबै शाखा कार्यालयको लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले व्यक्तिहरुले जुन २५ सम्म आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।