नेपाल पुनर्बीमा कम्पनीले माग्यो २ जना चार्टर्ड एकाउन्टेण्ट, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सीसहित)

  • सिए सरोकार सम्बाददाता
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले करारमा चार्टर्ड एकाउन्टेण्टका लागि २ जना कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।