१५ तस्विरमा हेर्नुहोस् उपकुलपतिको कार्यालयमा सिए विद्यार्थीहरुले दिएको धर्ना (फोटो-कथा)

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । सिए तथा सिए विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालयमा धर्ना दिएका छन् । उनीहरुले समकक्षताको निर्णय यथाशिघ्र गर्न भन्दै मंगलबार ११ बजेदेखि धर्ना दिएका हुन् । त्रिभुवन विश्वविद्यालयले दिनुपर्ने समकक्षता विनाकारण नदिएको भन्दै विद्यार्थी तथा सिएहरु एकतृत भएका हुन् ।

उपस्थित विद्यार्थी तथा सिएहरुले समकक्षताको लागि हस्ताक्षर अभियानमा हस्ताक्षर गरी उपकुलपतिलाई बुझाएका छन् । उनीहरुले टियु तिम्रो पाराले: दुख पायो साराले, समकक्षता हाम्रो हक अधिकार: अत्ति भयो टियु तिम्रो अत्याचार, समकक्षता नदिनु शैक्षिक अपराध हो, टियु तिम्रो नीति कस्तो ? विदेशी डिग्री ठान्यौ सार्है सस्तो, पढ्न पाउने हाम्रो अधिकार: टियुले गर्यो घोर अत्याचारलगायतका प्लेकार्डसहित धर्ना दिएका थिए । फोटोमा हेर्नुहोस् उपकुलपतिको कार्यालयमा जे देखियो...